Kathmandu Press

अभिनेता दयाहाङ राई म्युजिक भिडियाेमा

काठमाडौं, साउन १८ : अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा पनि देखिएका छन्। उनको अभिनय रहेको ‘बल्ल बल्ल भेट भो’ सार्वजनिक भएको छ।

म....

अभिनेता दयाहाङ राई म्युजिक भिडियाेमा

काठमाडौं, साउन १८ : अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा पनि देखिएका छन्। उनको अभिनय रहेको ‘बल्ल बल्ल भेट भो’ सार्वजनिक भएको छ।

मिलन चाम्सको निर्देशन रहेको भिडियोमा दयाहाङसँगै निरन्जली लामाको अभिनय रहेको छ।

गीतकार दीपक शर्माका शब्द र संगीत रहेको गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन्। म्युजिक भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

प्रकाशित मिति: ११:५५ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्