Kathmandu Press

गायिका बरालको 'हरेक रात सपनीमा हुन्छु तिम्रै रानी' सार्वजनिक

काठमाडौं, साउन १३ : गायिका ईश्वरी बरालले हरेक रात सपनीमा हुन्छु तिम्रै रानी बोलको गीत बजारमा ल्याएकी छन्।

क्षितिज सर्पणको शब्द र राज कुमारको....

गायिका बरालको 'हरेक रात सपनीमा हुन्छु तिम्रै रानी' सार्वजनिक

काठमाडौं, साउन १३ : गायिका ईश्वरी बरालले हरेक रात सपनीमा हुन्छु तिम्रै रानी बोलको गीत बजारमा ल्याएकी छन्।

क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राज कुमारले नै गरेका हुन्। डान्सिङ विधाको गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ। 
 
प्रकाशित मिति: १८:२० बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्