सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय
काठमाडौं, साउन १३ : मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँ पुगेको छ।
सोमबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भए....

काठमाडौं, साउन १३ : मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँ पुगेको छ।
सोमबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सात सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड राखेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ।
चाँदीको मूल्य पनि मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ। चाँदी प्रति २ सय ४५ रुपैयाँमा कारोबार हुँदैछ।
प्रकाशित मिति: ११:२३ बजे, मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
