Kathmandu Press

दुर्गेशको गीत ‘बिच्च बिच्चमा ३’ युट्युबको ट्रेन्डिङमा

काठमाडौं, साउन ६ : गायक दुर्गेश थापाले यस वर्षको तीजमा महिलाको कथावस्तुलाई फरक ढङ्गले प्रस्तुत रहेको गीत ‘बिच्च बिच्चमा ३’ युट्युमा ट्रेन्....

दुर्गेशको गीत ‘बिच्च बिच्चमा ३’ युट्युबको ट्रेन्डिङमा

काठमाडौं, साउन ६ : गायक दुर्गेश थापाले यस वर्षको तीजमा महिलाको कथावस्तुलाई फरक ढङ्गले प्रस्तुत रहेको गीत ‘बिच्च बिच्चमा ३’ युट्युमा ट्रेन्डिङमा रहेको छ।

गीतमा कोरोना भाइरसको महामारी र लकडाउनमा नेपाली समाजमा देखिएको जातीय विभेद, सीमा विवाद, राजनीति क्षेत्रमाा भएको भ्रष्टचारलगायतको विषयवस्तुलाई समेटिएको छ।

Hardik ivf

पछिल्लो समय ट्रेन्डमा रहेको बेसार शब्दलाई शीर्षक दिएको गीतमा वसन्त थापाको शब्द र संगीत रहेको छ।

दुर्गेशले आफ्नो चर्चित गीत ‘बिच्च बिच्चमा’लाई नै यस वर्ष फरक शैलीले दर्शकमाझ ल्याएका हुन्।

गीतको भिडियोलाई काजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी गरेका छन्। यसमा दुर्गेश थापा, चिरन्जिवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, सन्तोष बानियाँ र प्रेम खड्का रहेको छन्। यो लोमस शर्माको प्रस्तुति हो।

">http://

 

प्रकाशित मिति: १३:१९ बजे, मंगलबार, साउन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्