सलमानले ट्रयाक्टरले खेत जोतेको भिडियो भाइरल
काठमाडौं, साउन ५ : बलिउड अभिनेता सलमान खानले ट्रयाक्टरले खेत जोतिरहेको भिडियो भाइरल भएको छ।
उनले किसानप्रति सम्मान जनाउँन खेत जोतिरहेको भिडि....

काठमाडौं, साउन ५ : बलिउड अभिनेता सलमान खानले ट्रयाक्टरले खेत जोतिरहेको भिडियो भाइरल भएको छ।
उनले किसानप्रति सम्मान जनाउँन खेत जोतिरहेको भिडियो इन्स्टाग्राममा सेयर गरेका छन्। सलमानले ‘रेस्पेक्ट टू अल द फार्मरस̓ भन्दै पोस्ट गरेको भिडियोसँगै फोटोमा हजारौंले रियाक्ट गरेका छन्।
ट्रयाक्टरले खेत जोतेर खेतीकिसानी जीवनको अनुभव गर्न खोजेको उनले बताएका छन्। यो उनले आफ्नै फार्मिङमा गरेका हुन्।
प्रकाशित मिति: ११:३५ बजे, सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












