Kathmandu Press

तीजको नयाँ गीत 'अबको तीज, नो व्रत प्लिज'

काठमाडौं, साउन ५ : तीजको अवसरमा गायिका सोफिया थापाले नयाँ तीज गीत 'अबको तीज, नो व्रत प्लिज' ल्याएकी छन्।

गायिका थापाकै शब्द तथा संगी....

तीजको नयाँ गीत 'अबको तीज, नो व्रत प्लिज'

काठमाडौं, साउन ५ : तीजको अवसरमा गायिका सोफिया थापाले नयाँ तीज गीत 'अबको तीज, नो व्रत प्लिज' ल्याएकी छन्।

गायिका थापाकै शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। जसमा मेनुका थापा, पूजा गहतराज, अनिशा गौतम, बबिता धिताल, प्रियंका थापा, शारदा थापा, रजनी केसी, खेमेन्द्र थापा, खुश्बु थापा, गर्गी थापा र अग्रिम पण्डितको अभिनय रहेको छ।

मनिष पन्थको निर्देशन तथा लोकेन्द्र शाहको कोरियोग्राफि रहेको गीतमा गोविन्द आचार्यले संगीत संयोजन गरेको हुन्।

प्रकाशित मिति: ११:१७ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्