Kathmandu Press

दुर्गेसको तीज गीत ‘बीचबीचमा-३’युटुबमा हिट 

काठमाडौं, साउन ४ : कलाकार तथा मोडल दुर्गेस थापाले तीज गीत ‘बीचबीचमा-३ बेसार’बजारमा ल्याएका छन् ।

शनिवार सार्बजनिक गरिएको दुर्गेस....

दुर्गेसको तीज गीत ‘बीचबीचमा-३’युटुबमा हिट 

काठमाडौं, साउन ४ : कलाकार तथा मोडल दुर्गेस थापाले तीज गीत ‘बीचबीचमा-३ बेसार’बजारमा ल्याएका छन् ।

शनिवार सार्बजनिक गरिएको दुर्गेसको उक्त गीतले आइतबार बिहानसम्म ३ लाख ओभर भ्युअर सहित युटुब ट्रेन्डिङको १४ औं नम्बरमा छ ।

Hardik ivf

यसअघि बीचबीचमा १ र २ बाट चर्चा कमाएका दुर्गेसले  यस गीत मार्फत कोरोना भाइरसमा सरकारको ढिला सुस्ती, सरकारका विभिन्न गतिविधि र देशमा वढिरहेको भष्टाचारप्रति व्यङग्यात्मक शैलीबाट प्रहार गरेका छन् ।

चर्चित सर्जक वसन्त थापाको शब्द तथा संगीत रहेको गीतलाई दुर्गेस स्वयंमले गाएका हुन् । 

https://www.youtube.com/watch?v=VEdc7le6fD4

प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, साउन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्