Kathmandu Press

व्यवसायीले कर्जा भुक्तानी गर्ने समयसीमा बढ्यो  

काठमाडौं, साउन २ : कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई ध्यानमा राखेर  कर्जा भुक्तानी गर्ने समय सीमा बढाइएको छ। नेपाल राष्ट्र ब....

व्यवसायीले कर्जा भुक्तानी गर्ने समयसीमा बढ्यो  

काठमाडौं, साउन २ : कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई ध्यानमा राखेर  कर्जा भुक्तानी गर्ने समय सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा भुक्तानी गर्ने समय सीमा बढाएको हो। 

अल्पकालिन कर्जा बैंकले ऋण पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने नविकरण गर्न सक्ने व्यवस्था गरिएको छ। कम प्रभावित पेशा व्यवसाय असार सावाको किस्ता २०७७ पुस मसान्तसम्ममा बुझाउँदा हुने व्यवस्था गरिएको छ। यस्तै कोभिड मध्यम प्रभावित २०७७ असार सावा चैत मसान्तसम्म र कोभिड अति प्रभावित व्यवसाय भुक्तानी सावा भुक्तानी २०७८ भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी बताए ।

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्