Kathmandu Press

इपिएल : म्यानचेस्टर सिटीले बर्नेमाउथलाई हरायो 

काठमाडौं, साउन १ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई हराएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई २ १ गोल अन्तरले ....

इपिएल : म्यानचेस्टर सिटीले बर्नेमाउथलाई हरायो 

काठमाडौं, साउन १ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई हराएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई २ १ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे । बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए । जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ ।

सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ । हारसँगै ३१ अंकमा सीमित बर्नेमाउथ रेलिगेसनको जोखिममा पुगेको छ । 

प्रकाशित मिति: ०६:५६ बजे, बिहीबार, साउन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्