अब आइएमईबाट बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा
काठमाडौं, असार ३१ : अब आइएमईमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ। देश तथा विदेशबाट सेवाग्राहीहरुले नेपालका....

काठमाडौं, असार ३१ : अब आइएमईमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ। देश तथा विदेशबाट सेवाग्राहीहरुले नेपालका पचास भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँग लिन सक्नेछन्।
यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायीक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुने आइएमईले जनाएको छ। विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ।
प्रकाशित मिति: ११:५० बजे, बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
