गायक सन्तोष बिसी र गायिका करिना सुनारले 'भुल्ने बानी' गीत बजारमा ...." />गायक सन्तोष बिसी र गायिका करिना सुनारले 'भुल्ने बानी' गीत बजारमा ...." />गायक सन्तोष बिसी र गायिका करिना सुनारले 'भुल्ने बानी' गीत बजारमा ....">

सन्तोष र करिनाले ल्याए 'भुल्ने बानी'

काठमाडौं, असार ३० :गायक सन्तोष बिसी र गायिका करिना सुनारले 'भुल्ने बानी' गीत बजारमा ....

सन्तोष र करिनाले ल्याए 'भुल्ने बानी'

काठमाडौं, असार ३० :गायक सन्तोष बिसी र गायिका करिना सुनारले 'भुल्ने बानी' गीत बजारमा ल्याएका छन्।

बिष्णु बिसी र सबिता कार्कीको 'भुल्ने बानी' बोलको गीतमा सन्तोष र करिनाले स्वर दिएका छन्।

Hardik ivf

यसको म्युजिक भिडियोमा मोडल बिष्णु बिसीको अभिनय रहेको छ। उनीसँगै सविता कार्की र सान्जे गुरुङ्गलाई पनि देख्न सकिन्छ।

सागर रेग्मीका शब्दमा संजय श्रीपालीले संगीत भरेका छन्। म्युजिक भिडियोको निर्देशन गायक बिसीले नै गरेका हुन्।

सागर गौतमको छायांकन र दिपक विष्टको सम्पादन रहेको छ। यसलाई मन्दिर म्युजिक प्रालिले बजारमा ल्याएको हो।

 

प्रकाशित मिति: ११:२४ बजे, मंगलबार, असार ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्