Kathmandu Press

पुष्प होलीमा फूलको वर्षा (सात तस्बिर)

काठमाडौं, चैत ८ : रंग छर्केर देशभर होली मनाइरहँदा कृष्ण भक्तहरूले भने पुष्प होली मनाएका छन् । उनीहरूले एक–अर्कालाई फूल छर्केर गौरा पूर्णिमा मनाए....

पुष्प होलीमा फूलको वर्षा (सात तस्बिर)
रिवाज राई

काठमाडौं, चैत ८ : रंग छर्केर देशभर होली मनाइरहँदा कृष्ण भक्तहरूले भने पुष्प होली मनाएका छन् । उनीहरूले एक–अर्कालाई फूल छर्केर गौरा पूर्णिमा मनाएका हुन्।

कृष्ण भक्तहरू फागु पूर्णिमालाई गौरा पूर्णिमाका रुपमा मनाउँछन् । बाजागाजासहित संगीतको धुनमा रम्दै एकअर्कालाई पुष्प अभिषेक गर्छन्।

यो दिन उनीहरू व्रत बस्छन् । चैतन्य महाप्रभुको पूजाआजा समेत गर्छन्।

Hardik ivf

काठमाडौंमा रहेका कृष्ण भक्तहरूले पनि बुढानिलकण्ठमा गौरा पूर्णिमा मनाएका छन् । कृष्ण भक्तहरूको अन्तर्राष्ट्रिय समितिले कार्यक्रम आयोजना गरेको थियो।

गौरा पूर्णिमाका केही दृश्यः

प्रकाशित मिति: १०:५१ बजे, शुक्रबार, चैत ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्