Kathmandu Press

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण 

काठमाडौं, असार २८ : बलिउडका अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि ग....

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण 
Hardik ivf

काठमाडौं, असार २८ : बलिउडका अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। बच्चनले कोरोना रिपोर्ट पोजेटिभ आएपछि आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पछिल्लो समय उनी फिल्म सुटिङमा पनि सक्रिय थिए। 

प्रकाशित मिति: ०७:४६ बजे, आइतबार, असार २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्