Kathmandu Press

बलिउड निर्देशक एवं निर्माता हरिश शाहको निधन

काठमाडौं, असार २४ : बलिउड निर्देशक तथा निर्माता हरिश शाहको निधन भएको छ।

७६ वर्षीय शाहको मंगलबार बिहान निधन भएको हो। उनी लामो समयदेखि घाटीको ....

बलिउड निर्देशक एवं निर्माता हरिश शाहको निधन

काठमाडौं, असार २४ : बलिउड निर्देशक तथा निर्माता हरिश शाहको निधन भएको छ।

७६ वर्षीय शाहको मंगलबार बिहान निधन भएको हो। उनी लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित थिए।

उनले निर्माण गरेको ‘मेरे जीवनसाथी̓ बलिउडको चर्चित फिल्म हो। जसमा राजेश खन्ना र तनुजाको अभिनय रहेको थियो।

सन् १९७५ मा फिरोज खान र परवीन बबीको अभिनय रहेको ‘काला सोना’ सन् १९८५ मा संजीव कुमार र रेखाको फिल्म ‘राम तेरे कितने नाम’ को पनि उनले निर्माण गरेका थिए।

कोरोना महामारीका कारण अन्तिम संस्कारमा परिवारका सदस्य र आफन्तमात्रै सहभागी थिए।

 

प्रकाशित मिति: १३:११ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्