Kathmandu Press

इंपिएल : क्रिस्टल प्यालेसलाई चेल्सीले हरायो 

काठमाडौं, असार २४ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको छ ।

गएराति सम्पन्न खेलमा चेल्सीले क्रिस्टललाई ३–२....

इंपिएल : क्रिस्टल प्यालेसलाई चेल्सीले हरायो 

काठमाडौं, असार २४ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको छ ।

गएराति सम्पन्न खेलमा चेल्सीले क्रिस्टललाई ३–२ गोल अन्तरले पराजित गरेको हो। क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक÷एक गोल गरे।

 क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए। प्रिमियर लिगको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

त्यस्तै आर्सनल लिसेस्टरसँग १–१ को बराबरीमा रोकिए । 

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्