Kathmandu Press

सुनको मूल्य ९० हजार नौ सय

काठमाडौं, असार २३ : सुनको मूल्य फेरि बढ्न थालेको छ। आज सात सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल....

सुनको मूल्य ९० हजार नौ सय

काठमाडौं, असार २३ : सुनको मूल्य फेरि बढ्न थालेको छ। आज सात सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९० हजार नौ सय पुगेको छ। सोमबार ९० हजार दुई सय रहेको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार चार सय ६० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कोरोना भाइरसकाे संक्रमण र लकडाउनका कारण काराेबार हुन सकेकाे थिएन्। जसले गर्दा सुनकाे मूल्य ओरालो लागेको थियाे।

लकडाउन केही खुकुलाे भएसँगै सुनकाे मूल्य पछिल्ला केहीदिनयता बढ्न थालेको हो।

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्