Kathmandu Press

एट्लेटिको मड्रिडले मालोर्कालाई ३-० गोलले हरायो 

काठमाडौं, असार २० : स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले शानदार जित हात पारेको छ ।

शुक्रबार रातिको खेलमा घरेलु टोली एट्लेटिकोले मालोर्....

एट्लेटिको मड्रिडले मालोर्कालाई ३-० गोलले हरायो 

काठमाडौं, असार २० : स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले शानदार जित हात पारेको छ ।

शुक्रबार रातिको खेलमा घरेलु टोली एट्लेटिकोले मालोर्कालाई ३-० गोल अन्तरले हराएको हो ।

एट्लेटिकोको जीतमा अल्भरो मोराटाले २ तथा कोकेले एक गोल गरे ।

जितसँगै ३४ खेलबाट ६२ अंक जोड्दै एट्लेटिकोले लिगको तेस्रो स्थानमा कायमै रहेको छ ।

प्रकाशित मिति: ०७:२९ बजे, शनिबार, असार २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्