सिरि ए फुटबल : ब्रेसियाको पोष्टमा ईन्टरको ६ गोल
काठमाडौं, असार १८ : सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित निकालेको छ ।
ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले हराएको छ । ईन्टरको ....

काठमाडौं, असार १८ : सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित निकालेको छ ।
ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले हराएको छ । ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।
जितसँगै ईन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।
प्रकाशित मिति: ०९:०४ बजे, बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











