Kathmandu Press

गजलमा देखिँइन अभिनेत्री केकी अधिकारी

काठमाडौं, असार १६ : अभिनेत्री केकी अधिकारी गजलको म्युजिक भिडियोमा देखिएकी छिन्।

गजलकार दीपक समिपको 'म कैदि प्रेमको' गजलको म्युजिक भि....

गजलमा देखिँइन अभिनेत्री केकी अधिकारी

काठमाडौं, असार १६ : अभिनेत्री केकी अधिकारी गजलको म्युजिक भिडियोमा देखिएकी छिन्।

गजलकार दीपक समिपको 'म कैदि प्रेमको' गजलको म्युजिक भिडियो केकी देखिएकी हुन्।

केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको गजलको म्यूजिक भिडियोमा केहीसँगै नरेन खड्का र जीवन खड्कालाई देख्न सकिन्छ।

दीपा घिमिरे आचार्यले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन मोहनराज अधिकारीले गरेका हुन्।

जुगल डंगोलको म्यूजिक एरेज र अमृत सुनुवारले खिचेका भिडियोमा माधव बेलबासेले सम्पादन गरेका छन्।

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, असार १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्