इपिएल : क्रिस्टल प्यालेसमाथि बर्नलीको कठिन जीत
काठमाडौं, असार १६ : इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई बर्नलेले हराएको छ ।
गएराति क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा ....

काठमाडौं, असार १६ : इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई बर्नलेले हराएको छ ।
गएराति क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बर्न्लेले प्यालेसलाई १–० ले हराएको हो ।
बर्न्लेको जितमा बेन मीले निर्णायक गोल गरे । जितसँगै बर्नले प्रिमियर लिगको अंक तालिकामा आठौं स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: ०८:१९ बजे, मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











