कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौं, असार १२ : कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको युवतीमा क....

काठमाडौं, असार १२ : कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको युवतीमा कोरोना पोजेटिभ देखिएको हो।
बाटोमा अचेत अवस्थामा भेटिएको युवतीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषण गरेका थिए। मृतकको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।
प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

