काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १२ : काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको पर....

काठमाडौं, असार १२ : काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीन पुरुयामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले बताए।
देशभर गत २४ घण्टामा ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज संक्रमण पुष्टि भएकासहित नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको छ।
प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

