Kathmandu Press

भारतमा १८ हजार नयाँ कोरोना संक्रमित थपिए 

काठमाडौं, असार १२ : भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार १ सय ८५ जना संक्रमित थप....

भारतमा १८ हजार नयाँ कोरोना संक्रमित थपिए 

काठमाडौं, असार १२ : भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार १ सय ८५ जना संक्रमित थपिएका हुन् ।

सोही अवधीमा ४ सय संक्रमितको मृत्यु भएको छ ।  विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा बीबीसीका अनुसार हालसम्म भारतमा ४ लाख ७३ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ भने १५ हजार वढीले ज्यान गुमाईसकेका छन् ।

यस्तै संक्रमितमध्ये २ लाख ८५ हजार भन्दा वढी निको भएका छन् । 

प्रकाशित मिति: ०६:४४ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्