Kathmandu Press

प्रदेश २ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ११ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएक....

प्रदेश २ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ११ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा एक महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

संक्रमितहरु धनुषाका ९, महोत्तरीका ५ र सिराहाका २ जना रहेका छन्।

योसहित प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ।

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, असार ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्