क्वारेन्टाइनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ११ : भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुबईबाट आएर क्वारेन्टाइनमा बसेका १० मध....

काठमाडौं, असार ११ : भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुबईबाट आएर क्वारेन्टाइनमा बसेका १० मध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएपनि रिपोर्ट आउन ढिलो भएको भन्दै उनीहरु लाई मंगलबार घर पठाइएको थियो।
संक्रमितलाई ललितपुस्थित पाटन अस्पताल पठाउने तयारी भइरहेको छ।
प्रकाशित मिति: १७:२० बजे, बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

