Kathmandu Press

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै‌, असार ११ : गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तनहुँको म्याग्दे गाउँपालिकाका ९ र नवलपरासी पूर्वको ....

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै‌, असार ११ : गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तनहुँको म्याग्दे गाउँपालिकाका ९ र नवलपरासी पूर्वको ५ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ।

बिहीबार बिहान पनि गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको थियो।

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्