Kathmandu Press

मृत्यु भएको ११ दिनपछि सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

काठमाडौं, असार ११ : बलिउड नायक सुशान्त सिंह राजपुतको मृत्यु भएको ११ दिनपछि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। 

पाँच जना डाक्टरका टिम....

मृत्यु भएको ११ दिनपछि सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

काठमाडौं, असार ११ : बलिउड नायक सुशान्त सिंह राजपुतको मृत्यु भएको ११ दिनपछि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। 

पाँच जना डाक्टरका टिमले सार्वजनिक गरेको रिर्पोटमा उनको झुन्डिएर श्वास फेर्न गार्हो भएपछि मृत्यु भएको भनिएको छ। 

Hardik ivf

बलिउडमा सुशान्तको मृत्युलाई लिएर धेरैले आशंका गरेका थिए। फिल्म क्षेत्रमा हुने परिवारवादका कारण उनले मृत्युवरण गर्नु परेको आवाज उठिरहेको छ। 

प्रहरीले यशराज ब्यानरसँग चलचित्रका लागि सुशान्तले गरेको संझौतापत्र समेत मागेर अनुसन्धान थालेको थियो। घटना छानबिनको क्रममा प्रहरीले उनका परिवारका सदस्य, कामदार, म्यानेजर, साथी, प्रेमिका लगायत २३ जनासँग बयान लिएको छ।

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, असार ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्