Kathmandu Press

मदनकृष्ण श्रेष्ठले ल्याए ‘माया लाउन सजिलो’

काठमाडौं, असार ११ : लकडाउनमा घरभित्रै बसिरहेका कलाकार मदनकृष्ण श्रेष्ठले ‘माया लाउन सजिलो’ गीत सार्वजनिक गरेका छन्।

वर्षौदेखि थन....

मदनकृष्ण श्रेष्ठले ल्याए ‘माया लाउन सजिलो’

काठमाडौं, असार ११ : लकडाउनमा घरभित्रै बसिरहेका कलाकार मदनकृष्ण श्रेष्ठले ‘माया लाउन सजिलो’ गीत सार्वजनिक गरेका छन्।

वर्षौदेखि थन्किएर राखिएको गीतलाई अहिले ल्याएको उनले बताएका छन्। उनले यो गी गायिका कोमल ओलीसँग मिलेर ल्याएका हुन।

लकडाउनको समयमा तयार गरिएको यो गीत घरमै छायांकन गरिएको छ। एनका छोरा यमले छायांकन गरेका हुन्। यसलाई घरमै एडिटिङ गरिएको हो ।
यसअघि पनि उनले ‘एक्लै एक्लै बजारमा झर्नु भएन’ गीत ल्याएका थिए।

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, असार ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्