भारतमा २४ घण्टामा १६ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं, असार ११ : भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा....

काठमाडौं, असार ११ : भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । यसैगरी २ लाख ७१ हजार ६८८ जना संक्रमित भने निको भएका छन् ।
विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।
प्रकाशित मिति: ०७:३४ बजे, बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

