Kathmandu Press

‘गोलमाल अगेन’ न्यूजिल्यान्डमा प्रदर्शन हुँदै 

काठमाडौं, असार १० : लामो समयदेखि बन्द रहेको न्युजल्याण्डका सिनेमा घरहरु खुलेसँगै बलिउड फिल्म ‘गोलमाल अगेन’ पुनः प्रदर्शन हुने भएको छ। ....

‘गोलमाल अगेन’ न्यूजिल्यान्डमा प्रदर्शन हुँदै 

काठमाडौं, असार १० : लामो समयदेखि बन्द रहेको न्युजल्याण्डका सिनेमा घरहरु खुलेसँगै बलिउड फिल्म ‘गोलमाल अगेन’ पुनः प्रदर्शन हुने भएको छ। 

गत साता न्युजल्याण्डलाई कोरोनामुक्त घोषण गरिएसँगै न्युजिल्याण्डका सिनेमा घरहरु जुन २५ देखि सञ्जालन हुने लागेको हो।

Hardik ivf

उक्त फिल्मका निर्देशक रोहित सेट्टीले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘न्यूजिल्यान्डमा प्रदर्शन हुन लागेको ‘गोलमाल अगेन’ नै लकडाउनपछिको पहिलो हिन्दी फिल्म बन्ने भएको छ।’

रिलायन्स इन्टर्टेन्मेन्टका अनुसार बिहाीबारदेखि त्यहाँका सिनेमा हलहरुमा उक्त फिल्म देखाइने छ। उक्त फिल्मको प्रदर्शनको तयारीले फिल्मी क्षेत्रमा केही सकरात्मक देखिएको छ। 

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, असार १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्