शितल निवासमा शीर्ष नेतासहित संवैधानिक अंगका प्रमुखसँग राष्ट्रपतिको छलफल सुरु
काठमाडौं, असार १० : राष्ट्रपति भवन शितल निवासमा राजनीतिक दलका शीर्ष नेताहरु र संवैधानिक अंगका प्रमुखसँग राष्ट्रिपतिको छलफल सुरु भएको छ।
<....
काठमाडौं, असार १० : राष्ट्रपति भवन शितल निवासमा राजनीतिक दलका शीर्ष नेताहरु र संवैधानिक अंगका प्रमुखसँग राष्ट्रिपतिको छलफल सुरु भएको छ।
कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिपतिले राजनीतिक दलका शीर्ष नेतासहित संवैधानिक अंगका प्रमुखहरुलाई निम्तो दिएकी थिइन्।
कोभिड –१९ को कारण भएको बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासँग राष्ट्रपतिको तीनरचार महिनाअघिदेखि भेटघाट भएको थिएन।
प्रकाशित मिति: १८:०६ बजे, बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार