Kathmandu Press

नेविसंघले जलायो त्रिविका उपकुलपति बाँस्कोटाको कुर्सी 

काठमाडौं, असार १० : त्रिभुवन विश्व विद्यालयले विभिन्न पदमा नेकपाका कार्यकर्तालाई भर्ती गरेको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघल....

नेविसंघले जलायो त्रिविका उपकुलपति बाँस्कोटाको कुर्सी 

काठमाडौं, असार १० : त्रिभुवन विश्व विद्यालयले विभिन्न पदमा नेकपाका कार्यकर्तालाई भर्ती गरेको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले विश्व विद्यालयका उपकलुपतिको कुर्सी जलाएका छन्।

नेविघसंका कार्यकर्ताले बुधबार दिउँसो त्रिवि उपकुलपति कार्यालय पुगेरे धर्मकान्त बास्कोटाको कुर्सी जलाएका हुन्।

विश्वविद्यालयले विभिन्न पदमा नियुक्ति गर्दा सत्तारूण नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई भर्ती गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो।

प्रकाशित मिति: १४:३३ बजे, बुधबार, असार १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्