सुदूरपश्चिममा कैलालीका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १० : सुदूरपश्चिम प्रदेशकाे कैलालीमा बुधबार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनाम....

काठमाडौं, असार १० : सुदूरपश्चिम प्रदेशकाे कैलालीमा बुधबार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित मध्ये १० महिला र ४७ पुरूष रहेक छन्।
सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीको लम्कीका १९ पुरूष र ६ महिलारहेका छन्। त्यस्तै, गोदावरी नगरपालिकाकी ५ वर्षीया बालिकासहित ४ महिला र २८ पुरूष रहेका छन्।
प्रकाशित मिति: १४:२१ बजे, बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

