कञ्चनपुरमा दुई स्वास्थ्यकर्मीसहित नौजनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १० : कञ्चनपुरमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये दई जना बेदकोट नगरका स्वास्थ्यकर्मी रहेका छन्। ....

काठमाडौं, असार १० : कञ्चनपुरमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये दई जना बेदकोट नगरका स्वास्थ्यकर्मी रहेका छन्। बाँकी रहेका सात जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका मानिस रहेका छन।
संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ।
प्रकाशित मिति: १३:४३ बजे, बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











