Kathmandu Press

कारसाङ लामाको ‘हामी किसान’ गीत सार्वजानिक

काठमाडौं, असार १० : गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक भएको छ।

लकडाउनबीच कृषिलाई प्रोत्सा....

कारसाङ लामाको ‘हामी किसान’ गीत सार्वजानिक

काठमाडौं, असार १० : गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक भएको छ।

लकडाउनबीच कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई आग्रह गरिएको छ। गीतमा कलाकार तथा समाजसेवी वीरबहादुर तामाङको प्रस्तुति, गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको शब्द, गायक एंव संगीतकार कारसाङ लामाको संगीत र संगीत संयोजन रहेको छ।

यसमा बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङको स्वर रहेको छ। यस म्युजिक भिडियोलाई गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका छन्।

प्रकाशित मिति: ११:२७ बजे, बुधबार, असार १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्