Kathmandu Press

गण्डकी प्रदेशका ८ जिल्लामा थपिए ३२ नयाँ संक्रमित 

काठमाडौं, असार १० : गण्डकी प्रदेशका ८ जिल्लामा ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएक....

गण्डकी प्रदेशका ८ जिल्लामा थपिए ३२ नयाँ संक्रमित 

काठमाडौं, असार १० : गण्डकी प्रदेशका ८ जिल्लामा ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा वाग्लुङमा ९ जना, स्याङ्जामा ७ जना, लम्जुङ र कास्कीमा ५/५ जना नवलपरासी वर्दघाट सुस्ता पूर्वमा ३ जना र पर्वत, गोरखा र तनहुँमा १/१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

 यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ  । मंगलबार साँझ पनि गण्डकीका विभिन्न जिल्लाहरुमा १ सय ४ जनामा संक्रमण पुष्टि भएको थियो । 

प्रकाशित मिति: ०६:५२ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्