पूर्वयुवराज्ञी हिमानी शाह स्वदेश फिर्ता
काठमाडौं, असार ९ : थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाह आज स्वदेश फर्किएकी छन्।
उनी नेपाल एअरलाइन्सको विमानमार्फत् अपरान्ह तीन....

काठमाडौं, असार ९ : थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाह आज स्वदेश फर्किएकी छन्।
उनी नेपाल एअरलाइन्सको विमानमार्फत् अपरान्ह तीन बजे विमानस्थल आइपुगेकी हुन्।
उनसँगै उनका छोरा हृदयेन्द्र पनि स्वदेश फर्किएका हुन्। तीन महिना अघि थाइल्याण्डमा रहेकी दुई छोरी भेट्न गएकी हिमानी लकडाउनको कारण उतै रोकिएकी थिइन्।
प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











