माल्दिभ्सबाट एक सय ४४ नेपाली स्वदेश फर्कदै
काठमाडौं असार ९ : लकडाउनका कारण माल्दिभ्समा अलपत्र परेका एक सय ४४ नेपाली स्वादेश फर्कने भएका छन्।
नेपाल एयरलाइन्सको एअरबस ३२० जहाज आज ....

काठमाडौं असार ९ : लकडाउनका कारण माल्दिभ्समा अलपत्र परेका एक सय ४४ नेपाली स्वादेश फर्कने भएका छन्।
नेपाल एयरलाइन्सको एअरबस ३२० जहाज आज बिहान ६ः४७ बजे माल्दिभ्स अलपत्र परेका नेपाली लिन उडेको छ।
माल्दिप्सबाट साँझ ४ ः ४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जहाज आइपुग्ने विमानस्थलले जनाएको छ।
नेपाल एयरलान्सको वाइडवडी जहाजले असार १ गते नै माल्दिभ्सबाट नेपाली ल्याउन जाने भनिएपनि उक्त तालिका स्थगित भएको थियो।
प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











