कोरोना रहुन्जेल आइतबार पनि बिदा दिऔं : भिसेनदास प्रधान
काठमाडौं, असार ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइतबार पनि बिदा दिन माग गरेका छन्। मंगलबारको प्रतिनिधीसभा बैठकको शू....

काठमाडौं, असार ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइतबार पनि बिदा दिन माग गरेका छन्। मंगलबारको प्रतिनिधीसभा बैठकको शून्य समयमा बोल्दै प्रधानले कोरोनाभाइरसको महामारी रहुन्जेल आइतबार पनि शनिबार जस्तै बिदा दिन माग गरेका हुन्।
कोरोना महामारी रहुन्जेल काठमाडौंमा आइतबार पनि बिदा दिनुपर्ने उनको भनाइ छ। प्रधानले काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेकोले जोर बिजोर प्रणाली लागू गर्दा पनि जाम भएको बताए।
प्रकाशित मिति: १३:३० बजे, मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

