Kathmandu Press

भारतमा ४ लाख ४० संक्रमित, १४ हजार वढीको मृत्यु 

काठमाडौं, असार ९ : भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ४० हजार नाघेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म १४ हजार १५ जनाको  मृत्यु भइसकेको....

भारतमा ४ लाख ४० संक्रमित, १४ हजार वढीको मृत्यु 

काठमाडौं, असार ९ : भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ४० हजार नाघेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म १४ हजार १५ जनाको  मृत्यु भइसकेको वर्ल्ड मीटरले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ४० नयाँ सक्रमित भेटिए भने ३ सय १२ जनाले ज्यान गुमाए । विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथौ स्थानमा रहेको भारतमा २ लाख ४८ हजार वढी कोरोनाबाट निको भएका छन् ।

अमेरिका, ब्राजिल र रुस पछि सबैभन्दा धेरै संक्रमित हुनेको संख्या भारतमा रहेको छ ।

प्रकाशित मिति: ०७:३० बजे, मंगलबार, असार ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्