Kathmandu Press

इंग्लिस प्रिमियर लिगमा बर्निलमाथी सिटीको शानदार जित

काठमाडौं, असार ९ : इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीवरुद्ध म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।

साविक विजेता समेत रहेको सिटीले ....

इंग्लिस प्रिमियर लिगमा बर्निलमाथी सिटीको शानदार जित

काठमाडौं, असार ९ : इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीवरुद्ध म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।

साविक विजेता समेत रहेको सिटीले घरेलु मैदानमा बर्नलीलाई पाँच शुन्यको फराकिलो अन्तरले हराएको हो ।  सिटीको जितका लागि फिल फोडेन र रियाद मेहरेजले समान दुई दुई तथा डेभिड सिल्भाले एक गोल गरे ।

जितसँगै सिटीले शिर्ष स्थानको लिभरपुलसँगको अंक दूरी २० मा घटाएको छ । सिटीले ३० खेलबाट ६३ अंक जोडेको छ ।

पराजित बर्निलको समान खेलमा ३९ अंक सहित ११ औं स्थानमा छ । 

प्रकाशित मिति: ०७:२० बजे, मंगलबार, असार ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्