Kathmandu Press

क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु

मेलम्ची, असार ८ : क्वारेन्टाइनबाट घर फर्किएका बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ। १४ दिन क्वारेन्टाइनमा बसेर फर्किएका युवकको आज मृ....

क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु

मेलम्ची, असार ८ : क्वारेन्टाइनबाट घर फर्किएका बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ। १४ दिन क्वारेन्टाइनमा बसेर फर्किएका युवकको आज मृत्यु भएको हो।

उनको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर पठाइएको थियो। 

गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीका अनुसार भारतबाट फर्किएका उनको पीसिीआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो। उनको मृत्युको कारण भने खुलिसकेको छैन।

प्रकाशित मिति: १९:२८ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्