Kathmandu Press

फेक अकाउन्टले गायिका इन्दिरा जोशीलाई तनाव

काठमाडौं, असार ८ : आफ्नो नामको फेक ट्वीटर अकाउन्ट बनाएर सामाजिक सञ्जालमा अपवाह फैलाएको भन्दै गायिका इन्दिरा जोशीले आपत्ती जनाएकी छिन्। उनले फेसबु....

फेक अकाउन्टले गायिका इन्दिरा जोशीलाई तनाव

काठमाडौं, असार ८ : आफ्नो नामको फेक ट्वीटर अकाउन्ट बनाएर सामाजिक सञ्जालमा अपवाह फैलाएको भन्दै गायिका इन्दिरा जोशीले आपत्ती जनाएकी छिन्। उनले फेसबुकमार्फत फेक अकाउन्ट बनाउने प्रति आपत्ती प्रकट गरेकी हुन्।

फेसबुकमा उक्त फेक अकाउन्टको स्क्रिन सट राख्दै उनले लेखेकी छिन्,‘मैले बुझ्न सकिरहेको छैन कोही किन फेक अकाउन्ट बनाउन समय खेर फालिरहेका छन्।’

उनको फेसबुक र इन्स्टाग्राममा दुई वटा भेरिफाईड अकाउन्ट छ। त्यसै गरी उनको टिकटक, फेसबुकमा पनि उनको थुप्रै फेक अकाउन्ट छन्। जसले आफूलाई निकै तनाव दिएको उनले बताएकी छिन्।

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, असार ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्