Kathmandu Press

सोमबार सुनको मूल्य ९१ हजार

काठमाडौं, असार ८ : नेपाली बजार सोमबार सुनको मूल्य ९१ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल....

सोमबार सुनको मूल्य ९१ हजार

काठमाडौं, असार ८ : नेपाली बजार सोमबार सुनको मूल्य ९१ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकेको छ। त्यस्तै तेजावी सुनको मूल्य ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ। 

आइतबार छापावाल सुन ९० हजार ६  सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: १३:५९ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्