क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवकमा कोरोना नेगेटिभ
काठमाडौं, असार ८ : सुर्खेतको भेरीगंगा नगरपालिकाका क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवकमा कोरोना नेगेटिभ देखिएको छ। आइतबार बिहान मृत्यु भ....

काठमाडौं, असार ८ : सुर्खेतको भेरीगंगा नगरपालिकाका क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवकमा कोरोना नेगेटिभ देखिएको छ। आइतबार बिहान मृत्यु भएको युवकको स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
जेठ १६ गते भारतबाट आएका युवा १४ दिन छिन्चुमा रहेको शारदा माविको क्वारेन्टाइनमा बसेर घर गएका थिए। जेठ २९ गते भेरीगंगा–५ भर्लेनी घर जानु अघि उनको आरडिटी गर्दा एन्टिबडी नेगेटिभ देखिएको थियो।
प्रकाशित मिति: १२:३५ बजे, सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











