Kathmandu Press

सिराहामा मात्र ५२ जना नयाँ संक्रमित थपिए 

काठमाडौं असार ७ : सिराहामा मात्र गत २४ घण्टामा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतबाट आएर सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमु....

सिराहामा मात्र ५२ जना नयाँ संक्रमित थपिए 

काठमाडौं असार ७ : सिराहामा मात्र गत २४ घण्टामा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतबाट आएर सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५२ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु १५ देखि ६० वर्ष उमेर समूहका रहेका छन्। 

योसँगै सिराहा जिल्लामा मात्र कोरोना संक्रमितको संख्या एक सय २३ पुगेको छ। 

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्