सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ७ : सुदूरपश्चिम प्रदेशमा गत २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालमा गरिएको परीक्षणमा ६ जिल्लामा थप ....

काठमाडौं, असार ७ : सुदूरपश्चिम प्रदेशमा गत २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालमा गरिएको परीक्षणमा ६ जिल्लामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जसमा ३४ पुरुष र ९ महिला रहेका छन्।
सो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोान संक्रमितको संख्या ९ सय ९१ पुगेको छ।
प्रकाशित मिति: १६:४२ बजे, आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

