Kathmandu Press

सुनको मूल्य हालसम्मको उच्च, प्रतितोला ९० हजार भन्दा बढी

काठमाडौं, असार ७ : आइतबार सुनको मूल्य ९० हजार भन्दा बढी रहेको छ। 

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कोरोबार....

सुनको मूल्य हालसम्मको उच्च, प्रतितोला ९० हजार भन्दा बढी

काठमाडौं, असार ७ : आइतबार सुनको मूल्य ९० हजार भन्दा बढी रहेको छ। 

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कोरोबार भएको सनको मूल्य आइतबार ९० हजार ६ सय रुपैयाँ पुगेको छ। 

साथै तेजाबी सुनको मुल्य ९० हजार एक सय ६० पुगेको छ। चाँदीको मुल्य प्रति तोला नौ सय ४० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको आजको मूल्यलाई नेपाली बजारमा हालसम्मकै महँगो मानिएको छ।

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, असार ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्