Kathmandu Press

सुशान्तका ११ वर्षीय फ्यानले गरे आत्महत्या

काठमाडौं, असार ७ : बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनले धेरैलाई मर्माहत बनाएको छ। केहीले त ज्यान नै त्यागेका छन्।

यस्तै, भारतमा एक ११ ....

सुशान्तका ११ वर्षीय फ्यानले गरे आत्महत्या

काठमाडौं, असार ७ : बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनले धेरैलाई मर्माहत बनाएको छ। केहीले त ज्यान नै त्यागेका छन्।

यस्तै, भारतमा एक ११ वर्षीय बालकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले आमाको सलको पासोमा झुण्डिएर आत्महत्या गरेको जनाएको छ।

Hardik ivf

यस अघि पनि चार जनाले आत्महत्या गरेका थिए। सुशान्तको निधनपछि उनका पाँच जना फ्यानले ज्यान त्यागेका छन्।

बालकको परिवारजनका अनुसार उनी सुशान्तको मृत्युले निकै दुखित थिए। सुशान्तलाई खबु मन पराउँथे।

बलिउड अभिनेता सुशान्तले १४ जुनमा मुम्बईको बांद्रास्थित घरमा झण्डिएर आत्महत्या गरेका थिए।

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्