Kathmandu Press

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय नाघ्यो 

काठमाडौं, असार ७ : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बाग्लुङमा ९ जना, म्याग्दीमा ४ जना, पर्वतमा २ जना र तनह....

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय नाघ्यो 

काठमाडौं, असार ७ : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बाग्लुङमा ९ जना, म्याग्दीमा ४ जना, पर्वतमा २ जना र तनहुँमा १ जना गरी थप १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश ले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५०४ पुगेको छ । 

प्रकाशित मिति: ०६:३२ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्